कृत्रिम अभाव सिर्जना गरी खानेतेलको मूल्य ८० प्रतिशतसम्म बृदी

 






निषेधाज्ञाको बहानामा उद्योगी र थोक व्यापारीले खाद्य सामग्रीको कृत्रिम अभाव सिर्जना गरेका छन् । उपभोक्ताबाट आफूखुशी मूल्य लिन कृत्रिम अभाव खडा गरिएको हो ।


उद्योगी र थोक व्यापारीले खानेतेलमा ७० देखि ८० प्रतिशतसम्म मूल्य बढाएर बेच्दा उपभोक्ता महँगीको मारमा परेका छन् । अनुगमन गर्ने जिम्मा पाएको स्थानीय तह र जिल्ला प्रशासन कार्यालय मौन बसेको उपभोक्ताको गुनासो छ ।‌

कृत्रिम अभाव सिर्जना गरी खानेतेलको मूल्य ८० प्रतिशतसम्म बृदी कृत्रिम अभाव सिर्जना गरी खानेतेलको मूल्य ८० प्रतिशतसम्म बृदी Reviewed by Milan on May 09, 2021 Rating: 5

No comments:

Powered by Blogger.