आफु निकटलाई नियुक्ति गर्न संबैधानिक परिषदको बैठक शुरु

 

पटकपटक अध्यादेश ल्याएर निकटस्थहरुलाई संबैधानिक अङ्गहरुमा नियुक्ति दिने अभियानअन्तर्गत भरखर बालुवाटारमा प्रधानमन्त्री केपी ओलीले संबैधानिक परिषदको बैठक शुरु गर्नुभएको छ ।


नौ बजेको निम्ति निर्धारित बैठक बल्ल शुरु हुन लागेको हो । बैठकमा भाग लिन नजिकैको निवासबाट प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरा र रास्टृय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना प्रम निवास पुग्नुभएको छ ।



अख्तियार,निर्वाचन,लोकसेवा,बित्त,समावेशीलगायत थुप्रै निकायमा सीट खाली नै छ । त्यसैमा पदपूर्ति गर्न लागिएको हो ।


आजको तयारीका सिलसिलामा हिजो दिउँसो दुई घण्टासम्म प्रधानमन्त्रीले अख्तियार प्रमुख प्रेमकुमार राईसङ्ग बालुवाटारमा परामर्श गर्नुभएको थियो ।

आफु निकटलाई नियुक्ति गर्न संबैधानिक परिषदको बैठक शुरु आफु निकटलाई नियुक्ति गर्न  संबैधानिक परिषदको बैठक शुरु Reviewed by Milan on May 09, 2021 Rating: 5

No comments:

Powered by Blogger.