भैरहवा, पोखरा हुँदै पशुपतिनाथसम्म यात्रामा निस्किएका भारतीय पर्यटक सवार बस आँबुखैरेनीमा दुर्घटना हुँदा २७ जनाको मृत्यु भएको थियो ।
भारतको गोरखपुर हुँदै नेपालको धार्मिकस्थल घुम्न निस्केका पर्यटकहरु सवार बस तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ ऐना पहरा नजिकैबाट मर्स्याङ्दीमा खसेको हो ।
उक्त बस दुर्घटनामा मृृत्यु भएकाको शव लिन भारतीय सेनाको जहाज चितवन आएको छ। मृतक २७ जनाकै शव भारत लैजान सेनाको जहाज आएको हो।
तनहुँ बस दुर्घट्नामा परेका मृतकहरुको शव लिन आएको भारतिय सेनाको बिमान (भिडियो)
Reviewed by Milan
on
August 28, 2024
Rating:
No comments: